काभ्रे । नेकपा एमाले बनेपा नगर कमिटीले नगर पार्टी कार्यलय आज पुर्व मन्त्री गोकुल बास्कोटाको हातबाट उद्घाटन गरेको छ।
सर्वसम्मत नगर कमिटीका उपाध्यक्ष नवराज मानन्धरले भन्नुभयो हामी धेरै बोल्ने होइन काम गरेर पार्टीलाई संगठित गरेर जनताको मन जित्ने काममा लाग्ने छौ।
तपाईं हरुले साथ दिनुस् आगामी आउने निर्वाचन मा हाम्रो जित सुनिश्चित छ। भन्दै युवा नेतृत्व नगर उपाध्यक्ष नवराज मानन्धर ले पार्टीले फेरि पनि चुनाव जित्ने मा विश्वास व्यक्त गर्नुभयो ।