काभ्रे । नेकपा (एमाले )बनेपा नगर कमिटीको प्रथम अधिवेशन बाट सर्वसम्मत रुपमा सबै पदाधिकारी हरु चयन भएका छन्।
सर्वसम्मत चयन हुनेमा अध्यक्ष रत्नकुश रन्जित ,उपाध्यक्ष नवराज मानन्धर , सचिव श्रिधर पराजुली ,उपसचिव केदार दाहाल, रोशनी उपाध्याय हुनुहुन्छ ।
बनेपा नगर कमिटीमा ७५ सदस्य हुने छ।