काभ्रे । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् ।
बनेपाको चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
अध्यादेश विरुद्ध युवा संघ काभ्रेको विरोध प्रदर्शन
- ५ वर्ष अघि | २ भदौ २०७८, बुधबार,