निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

एमाले एकता प्रक्रिया असफल भएको गोकुल बास्कोटाको संकेत : "भो अब छाडिदिऊ कमरेड"

  •   ५ वर्ष अघि | ७ असार २०७८, सोमवार,    

काभ्रे ,नेकपा एमालेको एकता प्रयास असफल हुँदै गएकाबेला केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले एउटा टुंगोमा पुगिहाल्न सुझाव दिनुभएको छ ।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के होरु खिचडी पाक्ने त हो(होइन चुल्हो धुवाँएको पनि देखिएन,’ उहाँको भनाइ छ, ‘कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने । त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।’

एमालेको कार्यदल तहमा वार्ता प्रयास भए पनि दुवै पक्षले अर्को पक्षले नयाँ नयाँ शर्त तेर्स्याएको आरोप लगाएको छ ।

 

 

थप