काभ्रेपलाञ्चोक जिल्ला, पाँचखाल -६ तिनपिप्ले निवासी, बर्ष २१ को विजय श्रेष्ठ नाम गरेको युवक मिति २०८१-०३-१८ गते, दिनको १ बजेबाट हराईरहेकोहुदा उनलाई देख्नु या भेट्नु हुनेले कृपया नजिकको प्रहरी कार्यालय वा तल दिएको नंबरमा सम्पर्क गरी सहयोग गरिदिनु होला।
(सो दिनको भेषभुषा: निलो रंगको टिसर्ट, कालो रंगको सादा चप्पल लगाएको र हालसालै कपाल ० मा मिसिन लगाएको)
सम्पर्क नंबर:
1. 9843813935
2. 9861965488