बनेपा सोसियल युथ काउन्सिल गठन- अध्यक्षमा प्रगेश श्रेष्ठ 

  •   ३ वर्ष अघि | ९ असोज २०७८, शनिबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकामा युवाहरूको सक्रियतामा  सोसियल युथ काउन्सिल क्लब  गठन भएको छ। 
कार्यक्रमको सभापतित्व घनश्याम चौ प्रधानले गर्नुभएको थियो। 
कार्यक्रममा सञ्चालन कृष्ण मानन्धरले गर्नुभएको थियो । भने गठन भएका तदर्थ समिति  साजन मुस्याजुले वाचन गरि सम्पुर्णलाई खादा ओडाइ सम्मान गर्नुभएको थियो।
१२ कार्यसमिति रहने गरि तदर्थ युथ काउन्सिल गठन निम्नअनुसार  गरिएको छ।
अध्यक्ष - प्रगेश श्रेष्ठ 
उपाध्यक्ष - बलराम मानन्धर 
सचिव-राजन श्रेष्ठ 
कोषाध्यक्ष -भोला मुस्याजु
सदस्य हरु
-इश्वर कुमार मुल्मि
-घनान्द बैदार
-मनिष प्रधान
-रिना बैध
-रामकाजि मानन्धर 
-नारायण कृष्ण मानन्धर 
-राम पोटे
-मनिष श्रेष्ठ 
कार्यसमितिमा रहनुभएको छ उक्त कार्यसमितिले समाजका लागि सेवा गर्ने , सामाजिक कार्य गर्ने संस्कृति को जगेर्ना , असायको लागि साहारा , बनेपा नगरमा सरसफाइ , बनेपाको समृद्धिको लागि कार्य गर्ने बताइएको छ।
उक्त समितिले ५ सल्लाहकार समिति पनि चयन गरेको छ।
- साजन मुस्याजु
- कृष्ण मानन्धर 
- रामभाइ मानन्धर 
-ज्ञानकाजि शाक्य 
- स्वयम्भू रत्न शाक्य 
गठन गरिएको छ ,नवगठित युथ काउन्सिल का अध्यक्ष 
प्रगेश श्रेष्ठले भन्नुभयो हामिले यो क्लव विशुद्ध सामाजिक कार्य, युवाहरूलाई समाजसेवा मा प्रेरित गर्ने , आपसि सद्भाव ,संस्कृति जगेर्ना गर्ने  , सामाजिक कार्य को लागि समाजको एकताको लागि ,सबैको  सहयोगी संस्था बनाउनकोलागि  ,बनेपा नगरभित्र समृद्धि को लागि कार्य गर्न, संस्था गठन गरेका हौ।
तेस्तै नवगठित क्लवका सचिव राजन श्रेष्ठले भन्नुभयो नेताहरुको इमानदारिता ,नैतिकता , सबै सकिएकोले हामी युवाहरु सचिनको लागि सहि बाटो मा हिड्नको लागि ,समाजसेवा गर्ने हिसाबले सोसियल युथ काउन्सिल नामक क्लब गठन गरिएको हो।

थप