काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा पनौती नगरभित्र नि:शुल्क आँखा शिविर हुदै

  •   २ वर्ष अघि | १९ पुस २०७८, सोमवार,    

काभ्रे । पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघ को आयोजनामा रेयुकाई एईको मासुनागा आँखा अस्पताल को प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर हुने भएको छ ।
निः शुल्क आँखा शिविर पनौती नगरपालिकाको विभिन्न स्थानमा हुने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।
निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले शिविरको फाइदा लिइ स्वास्थ लाभ लिन हुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध काभ्रे उद्योग वाणिज्य संघले गरेको छ । 

थप