भुम्लुमा गाउँ पालिका स्तरीय स्वास्थ्य शिविर शुरु

  •   २ वर्ष अघि | ३० कार्तिक २०७८, मङ्लबार,    

काभ्रे । भुम्लु गाँउपालिका स्तरीय अपांगता भएको नागरिकहरुको स्वास्थ्य परिक्षण परिचयपत्र बितरण घुम्ती शिविर मंगलबार बाट शुरु गरिएको छ ।कार्तिक ३० गते मंगलबाट भुम्लु गाउँ पालिका वडा न १ सापिङ बाट अपागंता परिचय पत्र वितरण घुम्ती शिविर सन्चालन गरिएको हो । सापिङमा  अपांगता भएका ब्यक्तिहरुको  स्वास्थ्य परिक्षण गर्दै अपांग परिचयपत्र गाउँ पालिका अध्यक्ष गुमान ध्वज कुवरले बितरण गर्नु भएको छ । सबै वडा हरुमा स्वास्थ्य परिक्षण परिचयपत्र बितरण घुम्ती शिविर संचालन गरिने गाउँ पालिका अध्यक्ष कुवरले जानकारी दिए ।

थप