काभ्रे ,धुलिखेल हस्पिटल प्रदेश न ३ को उपयोगी हस्पिटल हो। यो हस्पिटल मा सबै जसो सेवा सुविधा को उपलब्ध छ। यसो हुदा भने यो हस्पिटल मा व्यवस्थापन पक्ष भने कमजोर देखिएको छ। अहिले नया भवन ( सेतो भवन) मा सबै जसो सुविधा छ। तर यहाँ रहेका विभिन्न डिपार्ट मा लाईन र अव्यवस्थित घुइँचो देखिन्छ ।
नाम लेखाउने ठाउँ होस , टिकट काट्ने ठाउँ होस, अौषधि लिने ठाउँ , जुन हो एकदम घुइँचो ठेलाठेेल र एकदम ढिलो काम ,यी सबै पक्ष ले गर्दा बिरामी हरुलाई गाह्रो परेको बिरामी हरुको भनाई छ। यस्तै तरिका ले व्यवस्थापन पक्ष राम्रो नबनाउने र जस्तो छ त्सस्तै छोड्ने हो भने ।के होला हस्पिटल प्रशाशनले बेलैमा ध्यान दिने कि?
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
धुलिखेल हस्पिटल को व्यवस्थापन पक्ष कमजोर
- ७ वर्ष अघि | २८ माघ २०७६, मङ्लबार,