निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेमा कोरोना विरुद्ध को दोस्रो चरणको खोप भोलिदेखि

  •   ५ वर्ष अघि | १ जेष्ठ २०७८, शनिबार,    

काभ्रेमा कोरोना विरुद्धको दोश्रो खोप जेठ २ देखि लगाइने भएको छ । जिल्ल्ला स्वास्थ्य कार्यालय कोरोना विरुद्धको दोश्रो खोपका लागि समय तालिका सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालय काभ्रेले २०७७ चैत्र २६ गते देखि बैशाख ६ गतेसम्म धुलिखेल अस्पतालमा कोभिड–१९ विरुद्ध भेरोसेल खोपको पहिलो खोप लगाएकाहरुलाई दोश्रो डोज जेठ २ गतेदेखि लगाइने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उनका अनुसार खोप लगाउन जाँदा पहिले लगाएको खोपको कार्ड अनिवार्य लिएर आउनुपर्नेछ ।

 

थप