निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेमा थपिए एकैदिन १० कोरोना संक्रमित

  •   ६ वर्ष अघि | २३ भदौ २०७७, मङ्लबार,    

काभ्रे, जिल्लामा आज कोरोना भाइरस संक्रमित हुनेको संख्या  १० रहेको छ । जिल्लाको धुलिखेल नगरपालिका बाट १ जना महिला, बेथानचोक गाउँपालिका बाट १ जना पुरुष र बनेपा नगरपालिका बाट ८ जना पुरुष संक्रमित भएको स्वास्थ कार्यलय काभ्रेका प्रमुख नरेन्द्र कुमार झा ले बताउनुभयो ।आठ जना साँगा नाकामा खटिने सुरक्षाकर्मी रहेको पनि बताउनुभएको छ।

कोरोना भाइरस बाट काभ्रे मा मृत्यु हुनेको संख्या ५ पुगेको छ। भने ३  जना बाहिरी जिल्लाका रहेका छन्। काभ्रे जिल्ला कै भने २ जनाको मृत्यु भएको झा ले बताउनुभयो ।

थप