निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

शिर मेमोरियल अस्पताल बनेपामा १७ जनामा कोरोना संक्रमण पुष्टि

  •   ६ वर्ष अघि | २० भदौ २०७७, शनिबार,    

काभ्रे , बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र कुरुवामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

थप