काभ्रे, कोरोना भाइरसले विश्व नै थलिएको बेला नेपालमा पनि भाइरसको जोखिम बढिरहेको र भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै।
गएको परिवेशमा बनेपा न.पा वडा नं २ मा रहेको श्वेत वराह माध्यमिक बिद्यालय मा समाजसेवी एंवम वडा नं २ का वडा सदस्य गंगा प्रसाद घिमिरेले बिद्यालयलाई २५० पिस माक्स र एक सेट थर्मल गन प्रदान गर्नुभएको छ।
सरकारले पहिला सामाजिक दुरी कायम गरेर बिद्यालय खोल्न भने पनि अहिले संक्रमित संख्या बढ्दै गएको कारण पठनपाठन रोक्न आदेश दिएको छ।