निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

भकुण्डे सेल्फीडाँडामा स्कुल बसले बाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार,     एक्टिभ मिडिया

काभ्रे : नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा स्कुल बसले बाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक नमोबुद्ध-२ का २३ वर्षीय पासाङ तामाङ मोटरसाइकल पछाडि बसेका २२ वर्षीय विजय तामाङ रहेका छन। राजमार्गमा नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा ४ ख ७१ नम्बरको सगुन विद्या मन्दिरको स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाइकल ठोकिएको थियो। 

थप