काठमाडौ । पछिल्लो समय नेपालमा इलेक्ट्रोनिक गाडीको मोह बढे सँगै इभी गाडी चड्ने को संख्यामा वृद्धि भएको छ। नेपालमा एमजी कम्पनी इभी पनि धेरैले रुचाइएको कम्पनीको लिस्टमा परेको छ।
कलाकार हरुमा पनि इभी गाडीको मोह बढेको छ कलाकार तथा मोडल सक्किगोनी टेलिश्रखला का हास्य कलाकार सागर लम्साल( बले) ले पनि आज कामना अटोमोबाइलस् कोटेश्वर तिनकुने बाट सेतो रंगको एमजी इभि खरिद गर्नुभएको कामना अटोमोबाइल का प्रबन्ध निर्देशक लक्ष्मण बन्जराले बताउनुभयो ।
इभी गाडी खरिद गर्दै सागर लम्साल बलेले भन्नुभयो आधुनिक युगको सुविधा सम्पन्न र कम खर्चिलो चलाउन सहज हुने । र पेट्रोल र डिजेलको खरिद झन्झट नहुने भएकोले आफुले इभी गाडी नै रोजेको बताउनुभयो ।
कामना अटोमोबाइल कम्पनीले बनेपामा पनि एमजी गाडी बिक्री गरिरहेको र पुराना गाडीमा नयाँ एमजी इभी सट्टापट्टा पनि सहज तरिकाबाट विना झन्झट कम्पनीले नै गरिदिने प्रबन्धक लक्ष्मण बन्जराले बताउनुभयो । उहाँको अहिले दैनिक पाच छ वटा इभि गाडी बुकिङ भइरहेका छन्।
एमजी इभि समन्धि पुरा जानकारी र कामना अटोमोबाइलको सुविधा बारेमा...
आफ्नो कुनै पनि पुरानो कार (पेट्रोल वा EV), MG ZS EV संग Exchange गरी अफरको लाभ उठाउनुहोस ।
हरेक MG ZS EV को खरीद वा Exchange मा तपाईंले पाउनु हुनेछ:
a. FREE 7 KW फास्ट चार्जर
b. FREE १ वर्ष सडक सम्भार कर
c. FREE स्पेयर टायर
गाडीको सहि मूल्याङ्कनका लागी कृपया MG SHOWROOM KOTESHWOR TINKUNE र BANEPA मा सम्पर्क राख्नु हुन अनुराेध गर्दछु (9801846262