काठमाडौं, चैत्र ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्रीले हाल देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रमलाइ विचार गरी सो बारेमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत जनाकारी गराउनु भएको छ
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
प्रधानमन्त्रीले साझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै
- ७ वर्ष अघि | ७ चैत्र २०७६, शुक्रबार,