काभ्रे। जिल्ला बनेपा नगरपालिका पुलबजारमा शंकास्पद बस्तु राख्ने काभ्रे महाभारत वडा नं ६ का युगान्त थिङलाइ प्रहरीले बनेपाबाट पक्राउ गरेको छ।
युगान्त थिङ विप्लव समुहका युवा संगठन को जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ।
शंकास्पद बस्तु केही नरहेको झुक्याउने र तर्साउने नियतले मात्र गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। उक्त बस्तुलाई आर्मीकाे डिस्पोजल बिशेश टोलिले नियन्त्रणमा लिएर सडक खुलाइसकेको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपाको पुलबजारमा शंकास्पद बस्तु राख्ने एक जना पक्राउ :शंकास्पद बस्तु आर्मीले गर्यो डिस्पोजल
- ५ वर्ष अघि | १५ फाल्गुन २०७८, आइतवार,