निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपाको घरेलु मदिरा उत्पादन स्थलमा प्रहरीको छापा

  •   ५ वर्ष अघि | १ फाल्गुन २०७८, आइतवार,    

काभ्रे : काभ्रेको बनेपामा अवैध रुपमा उत्पादन गर्दै आएको  एक घरेलु मदिरा उत्पदान स्थलमा प्रहरीले छापा मारेको छ । बनेपा नगरपालिका वडा नं ८ स्थित नेपाल टेलिकम चोक क्षेत्रमा प्रहरीले छापा मारेको हो । आज अपरान्ह ४ बजे प्रहरीले छापा मारेको थियो ।
उक्त घरेलु उत्पादन स्थलबाट प्रहरीले करिब ३५ सय लिटर अवैध मदिरा बरामद गरेको छ । यस बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

थप