निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

झुटा लान्छना र गालिबेइज्जती बिरुद्ध विजय प्रकाश मिश्र लाई गोकुलबास्कोटाले आज काठमाडौ जिल्ला अदालत मा मुद्दा दर्ता गरेका हुन

  •   ७ वर्ष अघि | १६ फाल्गुन २०७६, शुक्रबार,    

काठमाडौ ,सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु भएका गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हाल्नु भएको छ।

शुक्रबार उहाँले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्नु भएको हो ।

उहाँले ट्वीटरमा (म विरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। भन्दै ट्विरमा लेख्नु भएको छ।

थप