निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

  •   ५ वर्ष अघि | २२ कार्तिक २०७८, सोमवार,    

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् ।

थप