देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबार बिहानसम्म जारी छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै भैरहवामा ३९, दाङमा २७, वीरेन्द्रनगरमा २४, पोखरामा २३ र सिमरामा १८ मिलिमिटर पानी परेको छ।
पानी पर्ने क्रम शुक्रबार साँझसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको