काभ्रे,जिल्ला बनेपा नगरपालिका वडा नं ११ सल्ले मा संविधान दिवसको अवसर पारेर ईलाका प्रहरी कार्यलय बनेपा ,शारदा देबि यूबा क्लब , फुलचाेकि यूबा क्लब र स्थानिय जनसमुदायकाे सक्रियता मा संयूक्त रुपमा लागु औषत गाँजा करिव दश हजार बाेट बनेपा नगरपालिका ११ र पनाैति नपा ४ बाट नष्ट पार्ने कार्यसम्पन्न गरियाेको हो।
उक्त कार्यक्रममा बनेपा वडा न ११ का अध्यक्ष शिवकुमार थापा , सदस्यहरु स्थानीय युवाहरु बुद्धिजीवी सहित सहभागी भई करिव १०० रोपनी एरियामा रहेको अवैध गाँजा नष्ट पारिएको हो। स्थानीय ले गाँजा नष्ट गर्ने अभियान नै थालनि गरेका छन्।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा ११ सल्लेमा स्थानीयको सक्रियतामा अवैध गाँजा नष्ट
- ६ वर्ष अघि | ३ असोज २०७७, शनिबार,