निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

विपीको ३८ औ स्मृति दिवस पारेर काभ्रेमा खुल्ला रक्तदान

  •   ६ वर्ष अघि | ६ साउन २०७७, मङ्लबार,    

काभ्रेपलान्चोक - नेपाली कांग्रेस बनेपा नगर समितिले ३८ औ विपी स्मृति दिवसको अवसरमा बनेपामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाली कांग्रेस बनेपा नगर समितिका अध्यक्ष राम जोशीको अध्यक्षता र जिल्ला कोषाध्यक्ष कृष्ण गोपाल भैलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगर कार्य समितिले हरेक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै विपीको विचारलाई अनुशरण गर्दै आएका छन ।

खुल्ला रक्तदान कार्यक्रममा ७१ जना सहभागी भएको काभ्रे नेपाली कांग्रेस जिल्ला प्रचार बिभाग प्रमुख रबिन्द्र सिग्देल  ले जानकारी दिनुुुभयो  । बनेपा स्थित पाटी भेन्युमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागितामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

थप