निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

टिपरले किचेर मोटरसाइकल मा सवार दुई जनाको मृत्यु

  •   ६ वर्ष अघि | १७ असार २०७७, बुधबार,    

काभ्रे, (धुलिखेल) जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ मा बुधबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृतक चालक ५० वर्षिय बेदप्रसाद कोइरालाले र ५५ वर्षिय गोबर्दन कोइराला रहेका छन् ।

बुधबार दिउँसो बा ४ ख ६३८६ नम्बरको टिपरले मोटसाईकललाई ठक्कर दिँदा दुवैको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

थप