निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेका पाच जनामा कोरोना पोजेटिभ

  •   ६ वर्ष अघि | २३ जेष्ठ २०७७, शुक्रबार,    

काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।

यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।

थप