काभ्रे ,बेथानचाेक ३ फाटमा बलराम बजगाईकाे घरमा आगाेलागि भई पुर्णरूपमा क्षति भएकाे छ ।
राति १२ बजेबाट सुरूभएकाे आगाे स्थानियकाे सहकार्यमा ३ घण्टा पछि नियन्त्रणमा आएकाे हाे ।र थप आगाे निभाउन धुलिखेल नगरपालिकाकाे दमकम आएकाे थियाे ।
मानिस र पशुपन्छि सकुसल उद्दार गरिएकाे छ भने घर पुर्णरूपमा जलर नस्ट भएकाे हाे । धन ,गरगहना अन्नपात लुगाफाटा सबै नस्ट भएकाे छ के कति क्षति भयाे र के कारणले आगाेलागि भयाे यकिन खुल्न सकेकाे छैन।