निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

`यो मुटुको तिम्रो नाम´बोलको गित सार्वजनिक (भिडियो सहित)

  •   ७ वर्ष अघि | ६ चैत्र २०७६, बिहिबार,    

काभ्रेपलान्चोक – बनेपा गित संगित क्षेत्रमा आफ्नो हात फैलाउँदै गर्नु भएको राजु ढकाल र पुजा बिष्ट राईको आवाजमा यो मुटुको तिम्रो नाम बोलको गित सार्वजानिक भएको छ। गितको शव्द सिर्जना सुजल पाण्डे गर्नु भएको छ भने बिष्णु तामाङको एरेन्जमा गित आएको छ । संगित नयन सोडारिको रहेको छ ।गितको म्यूजिक भिडियो निर्देशन शिशिर बुढाथोकीको छ भने छायाँकन सागर गौतमले गर्नु भएको छ। गितमा अभिनय सुवास बजगाई र सपना क्षेत्रीले गर्नु भएको छ ।

 

 

थप