काठमाडौ ,दुई बर्सको अन्तराल मा गायक समीर आचार्य चर्चा मा। दोलखा जिल्ला तामाकोसी गाउँ पलिका मालु 4 मा लालबहादुर आचार्य र नन्द माया आचार्य को कोख बाट जन्म लिनु भयको हो ।सानै उमेर देखि ।नाच्न अनि गौन पोख्त समीर आचार्य बध्यबधन मा समेत पोख्त हुनुहुन्छ ,गित संगीत सानै देखि को रुचि भय पनि
यो छेत्रमा 2074 साल देखि प्रबेस गरेका हुन ।यस्पाली को दशै तियार मा घर आउदै छु भन्ने ।बोलको गीत उस्को आफ्नै काहानी मा आधरित थियो।उनी गाउने मात्रै न भयर ।अफ्न गीत मा आफै ले 3 वटा गीत मा अभियान पनि गरि सक्नु भयको छ।तेस्को सथै समीर आचार्य ले कुखुरे बैँस ।माछी तालैमा ।कोल्फु रोधी घरमा ।पिरतिको कसम।असार लग्दो जेठ गित यस्पलिको दशैमा के लेइदिउ कोसेली नामक गित मा लय भरी सक्नु भयको छ।
जोति फिल्म्स मर्फत हुनलगे को अवर्ड 2020 मा टप 5 मा माछी तालैमा बोलको गीत पर्न सफल भयको छ भने।अर्को काठ छेत्र मा चर्चा म रहेको गीत असार लग्दो जेठ पनि टोप 5 मा पर्न सफल भयको छ।छोटो समय मा ।7वटा गीत अफनै पर्स्तुती मा बजार मा लेइ सक्नु भयको छ ।र सुर्खेती झियौरे गीत पनि आउने क्रममा छ।उनी काठछेत्र को मात्र हैन ।
पसिमेलि गित पनि बजार मा आयको छ।ऐले दर्सको मन जित्न सफल गित माछी खोलिमा बोल को गीत बजारमा आयको छ।यश गीत मा साथ दियकी छ्न गाइका सुनिता गिरि ले साथ् दिय कि छ्न यसै गरि मोडेल मा हुनुन्छ चर्चित मोडेल करिस्मा ढकाल अनि शिव खड्का ।यस गित लाई लय दिनु भयको छ अइले का चर्चित गायक बन्की चरी भनेर चिनिने ।र टिकटक मा समेत भाइरल अर्जुन सपकोटा ।