निर्देशक मीनबहादुर भामले बनाउन लागेको नयाँ फिल्म ‘चिसो वर्ष' ले ताइवानको ‘ताइपेइ फिल्म कमिसन’बाट मिलियन डलरको फण्ड जितेको छ । अक्टोबर २५ मा नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको फिल्मले फिल्म फण्ड पाउने घोषणा भएको थियो l उक्त फन्ड बाट मिनको फिल्मले २।५ मिलिएन डलर जितेको हो l नेपाल, फ्रान्स, टर्की र नर्वेको संयुक्त लगानी रहने फिल्मको कथाले विभिन्न फिल्म फेस्टिभलमा फण्ड जितिसकेको छ । फिल्मको घोषणा भने चार वर्ष अघि नै गरिएको थियो l तर फिल्मको छायांकन भने सुरु भएको छैन ।
फिल्म ‘चिसो वर्ष’ले जित्यो ' मिलिएन डलरको फन्ड
- २ वर्ष अघि | २३ कार्तिक २०७८, मङ्लबार,
