गायक उत्कर्ष दाहालको धनले कसलाई पुग्छ र बोलको गित सार्वजनिक हुँदै

  •   ४ वर्ष अघि | २२ असोज २०७७, बिहिबार,    

काभ्रे, गायक उत्कर्ष दाहालको धनले कसलाई पुग्छ र बोलको गित सार्वजनिक हुदै  छ।
दशै तिहार नजिकिदैं गर्दा सांगितिक बजारमा दशैं तिहार सम्बिन्धि सृजनाहरु गित आउन थालिसकेका छन् । पछिल्लो समय अन्तिम सास  गीतबाट चर्चा बटुलेका गायक दाहालले दशैं तिहारको बिचमा सृजना  धनले कसलाई पुग्छ र बोलको गित  सार्वजनिक भएको छ । देशमा उचित रोजगारीको अवसर नहुँदा र साहुको ऋणले चुर्लुम्म डुबेपछि र पैसा हुनु र नहुनु र पैसा वा धनको महत्त्व समेटिएको रक मेेेेलोडी  गितको सोमबार सुटिङ सकिएको गायक दाहालले एक्टिभ मिडिया नेपाललाई  जानकारी दिएका छन् । निर्देशक कमल दाहाल , स्वर उत्कर्ष दाहाल,संगित राजु सिंह,गितकार ,हरिहर तिमल्सिना ,अभिनय निरोज पाण्डे/ सुस्मिता खड्का, रहेका छन् गित यहि हप्ता रिलिज हुने बताईएको छ।

थप