""काँठे क्षेत्र को पहिचान सहित हाम्रो कला संस्कृति र काठे गीत सङीत को संरक्षण का लागि गर्न लागिएको ""काँठे क्षेत्रको कला र सस्कृती हरेक नेपाली को सान हाम्रै सन्स्कृती को संरक्षण गर्ने हाम्रो अभियान "" भन्ने मुल नारा सहित :राााष्ट्रिय काठे लोक दोहोरी महत्सोब २०७६ आयोजना हुने भयको छ ।फागुन को १६ गते देखि २० गते सम्म चल्ने यो महत्सोब उपत्यका सेरोफेरोमा रहेका जिल्ला हरुमा प्रचलित बिबिध लोक तथस दोहोरी भाकाहरु घन्कने छ्न भने विविध सास्कृतिक गतिबिधीहरु पनि रहने छ । यो कार्यक्रमको संयोजन कलाकारद्वय नमराज ढुङना र माधब थापाले गर्नुहुने जानकारी प्राप्त भयको छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुँदै।
- ७ वर्ष अघि | २८ पुस २०७६, सोमवार,