कुटपिट गरि लुटपाट गर्दै हिड्ने ३ जना रोशि बाट नियन्त्रणमा

  •   ९ महिना अघि | २० साउन २०८०, शनिबार,     मणिराम दाहाल

काभ्रे ।हिजो  राती११:३०बजे रोशि गाउँ पालिका ५ डुम्बल स्थित कामी सिङ्ग लामा र उहाँको  श्रीमती माया लामाको घरमा हातहतियार प्रयोग गरि डाका गरेर भाग्ने ३ जनालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।घरमा  ३ जना पसि रड र घरेलु हतियार प्रयोग गरि मुखमा खादा ले छोपेर सुन र नागद लुटेर भाग्ने क्रममा संकास्पद ब्यक्ती रोशी गाउँ पालिका वडा ६  नवल घर भएको बुद्ध घिसिङ र रोशि गाउपालिका ८ खार्पाचोक घर बताउने ब्यक्ति लाई उनी हरुले प्रयोग गरेको मोटर साइकल र स्कुटर समेत गाउँले हरुले घेराहाली समाइ प्रहरी चौकी कटुन्जे बेसि लाई जिम्मा लगाएको खबर आएको छ । 


थप