निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

ईटा भट्टामा जिउँदै  मान्छे जलाएकाे आरोपी अफताब आलमको मुद्दा  "हेर्ने नमिल्ने "

  •   ५ वर्ष अघि | ८ असोज २०७८, शुक्रबार,    

काठमाडौँ । राजपुर बमकाण्ड तथा ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री महम्मद अफताब आलमविरुद्धको मुद्दामा आज हुने भनिएको सुनुवाइ ‘हेर्न नमिल्ने’ भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ा ठहर भएको हो ।यसअघि आलमले जिल्ला र उच्च अदालतको आदेशबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

थप