निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

आफ्नै श्रीमान् ले श्रीमतीको हत्या गरि खाल्डोमा पुरे

  •   ५ वर्ष अघि | ६ जेष्ठ २०७८, बिहिबार,    

काभ्रे , जिल्ला चौरीदेउरालि गाउँपालिका मा आफ्नै श्रीमान द्वारा श्रीमती हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ  । चौँरीदेउराली गाउँपालिका– ९ गोठपानी कालिमाटीकी २२ वर्षीया सुमिना गुरुङको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतक महिलाका श्रीमान् २८ वर्षीय सोनाम लामा र ससुरा ६६ वर्षीय च्याङ्बा भनिने चन्द्रबज्र लामालाई नियन्त्रणमा लिइएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाएको र थप अनुसन्धान सुरु गरिएको खतिवडाले जानकारी दिए ।

थप