बझाङमा १२ बर्षको बालिकालाई बलात्कार गरि हत्या गर्ने अपराधी सार्वजनिक

  •   ४ वर्ष अघि | १३ असोज २०७७, मङ्लबार,    

बझाङ,जिल्लामा १२ बर्षको बालिका सम्झना बिकलाई बलात्कार गरि हत्या गर्ने राजेन्द्र बोहरालाई आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि DSP रुपक खड्काले सार्बजनिक गर्नु भएको छ ।

राजेन्द्र बोहरा  भनिने  बलात्कारीलाई आज भन्दा  १ महिना अगाडि १४ बर्षको दलित बालिकालाई बलात्कार गर्दा त्यो गाउँका पन्चायत बसि रु ५०० बच्चालाइ दिएर माफी मगाई छोडेको भन्ने आरोप पनि लगाईएको छ।गाउले भन्छन  पहिलो केसमै सजाय दिएको भए आज सम्झनाको हत्या हुनि थिएन ।

सम्झनाको हत्या हुनुमा बलात्कार जस्तो जघन्य अपराधलाई लुकाउनु र मेलमिलापमा लैजानु , अपराधीलाई यसरी यहि समाजले सम्मान दिएर बचाउ गर्नु अहिलेको ढोंगि चरित्र भएको र यो समाजका सभ्य र भलाद्मीको यसमा  दोष रहेको छ । उक्त बलात्कार गर्ने माथि प्रहरी ले अनुसन्धान थालिसकेको छ।

थप