निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

भुम्लु गाउँपालिका प्रमुखले बाडे किसानलाई उन्नत जातको बोयर बोका

  •   ५ वर्ष अघि | २१ असार २०७८, सोमवार,    

काभ्रे, जिल्ला भुम्लु गाउपालिका मा अध्यक्ष गुमान ध्वज कुवरले भुम्लु गाउँपालिकाको किसानहरुलाई उन्नत जातको बोयर बोका बितरण गर्नुभएको छ।

काभ्रे-भुम्लु गाउँपालिका पशु सेवा शाखाको आ.ब.२०७७/७८ को बार्षिक स्वीकृत ८७.५% र ९३.७% का उन्नत जातको बोयर बोका किसानहरुलाई भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवरको प्रमुख आथित्यमा वितरण गरिएको हो।
बोका वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृतको सहभागीतामा उन्नत जातको बोयर बोका बितरण गरेको कुरा भुम्लु पशु शाखाको प्रमुख बिजय थापाले  जानकारी दिनु भएको छ।

थप