काभ्रे । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिका वडा न. ४ बस्ने चन्द्र बहादुर आचार्यको छोरा नवीन आचार्य नाम गरेको बर्ष १० बालक यहि पुस २४ गते देखि आफ्नै गाउँ बिमिरे बाट हराइरहेकाे हुदा देख्नु हुने वा भेट्नु हुने महानुभाव ले यो नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।
९८०१०६३७५२ (सन्देश आचार्य )
साथै मेरो फेसबूक मा रहनु हुने सम्पुर्ण मित्रहरु ले यो पोस्ट share गरिदियर खोज्न सहयोग गरिदिन अनुरोध छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
सिन्धुपाल्चोक बाट बालक हराएको सुचना
- ५ वर्ष अघि | ४ माघ २०७८, मङ्लबार,