नाला इन्टरनेशनल कराँते डाे पुर्व मन्त्री गोकुल बास्कोटाको उपस्थितिमा सम्पन्न 

  •   २ वर्ष अघि | २० मंसिर २०७८, सोमवार,    

काभ्रे । बनेपा नगरपालिका वडा नं ४ नालामा अायाेजन भएको  प्रथम मेयर कप दाेस्राे पुरूष तथा महिला राष्ट्रब्यापी फुल कन्ट्याक्ट क्याेकुशिन कराँते प्रतियाेगिता सम्पन्न भएको छ।

कार्यक्रममा  सभापति पञ्चम श्रेष्ठ प्रमुख अतिथि सुचना तथा संञ्चार  पुर्व मन्त्री माननीय गाेकुल बास्काेटा विशिष्ट  अतिथि बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ  अतिथि बनेपा नगर उप–प्रमुख रेखा सापकाेटा दाहाल, अतिथिमा नेपाल क्षप्प्ँ ब्राण्ड चिफ सिहान प्रेम नाथ श्रेष्ठ, नाला इन्टरनेशनल कराँते डाे नालाका बरिष्ठ सल्लाकार एंव बनेपा न.पा. ४ उग्रचण्डी नाला वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ लगाएत वडा सचिव वडा सदस्यहरू विभिन्न दलका प्रतिनिधिहरू पत्रकार ज्यहरू समाज सेवीहरू विभिन्न संघसंस्थाका पाल्नु हुने प्रतिनिधिहरू  कार्यक्रम मा मुख्य भुमिका गर्ने अार्थिक भाैतिक सहयाेगि दाताहरू उपस्थिती र  विभिन्न जिल्ला अञ्चलबाट खेलाडीहरू उपस्थिति भइ कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ । 
विभिन्न जिल्ला अञ्चलबाट यस प्रतियाेगितामा भाग लिइ उत्कृष्ट  नतिजा हासिल गर्न सक्ने ३५ केजी मा प्रथम शेख रिजवन (IFKK)
दाेस्राे पदमा मनिष मानान्धर नाला IKKF तेस्राे पदमा उज्वल थापा बनेापा IKKF
चाैथा पदकमा समिर रूम्बा हेटाैडा सिन ४५ केजी मुनी प्रथम पदकमा सुदिप श्रेष्ठ नाला IKK दाेस्राे पदकमा सुरज विक IFKK तेस्राे पदकमा सुजित गुरूङ चाैथाे पदकमा मदन थापामगर लेखनाथ IKKF ५० केजी मुनी प्रथम पदक विजय राइ कृर्तिपुर डाेजाे दाेस्राे पदक नाला IKKF धिरज श्रेष्ठ तेस्राे पदक शंकर महाेताे एयरपाेर्ट डाेजाे चाैथाे पदक मनिस केसी नाला IKKF, ५५ केजी मुनी प्रथम पदकमा राम बहादुर राणा मगर अर्घाखाची डाेजाे दाेस्राे पदक प्रेम बहादुर मगर पाेखरा IkkF तेस्राे पदकमा मनिस कार्की गाैरीघाट IKKF चाैथाे पदकमा किरण माझी, ६० केजी मुनी प्रथम पदकमा लाेप्साङ रेग्मी मगर नाला IKKF दाेस्राे पदक नरेश चाैधरी नेपालगञ्च डाेजाे तेस्राे पदक हाेम बहादुर राइ जमल डाेजाे चाैथाे पदक सागर काफ्ले बुटवल डाेजाे पुरूष खुल्लामा प्रथम पदम विवेक मेहेता मेन डाेजाे IKKF दाेस्राे पदक राेहन प्रजा हेटाैडा सिन डाेजाे तेस्राे पदकमा निकेस केसी चण्डेश्वरी बनेपा डाेजाे प्रकास कालीराज नाला IKKF महिला खुल्ला प्रतियाेगिता प्रथम पदक निश्चिता अाले मगर दाेस्राे पदक रजनी मल्ल थकुरी चण्डेश्वरी बनेपा डाेजाे तेस्राे पदकमा डिया प्रधान बनेपा IKKF चाैथाे पदक पुनम बल नाला IKKF महिला ४० केजी मुनि प्रथम पदक हासिल गर्नु हुनु नाला IKKF का श्रीया राइ दाेस्राे पदक अन्जना तामाङ मन्डन देउपुर तेस्राे पदक एन्जीला माेक्ताङ नाला IKKF चाैथाे पदक शसी श्रेष्ठ जमल डाेजाे लगायतका व्यक्तिका उपस्थिति थियो ।

थप