प्रथम मेयर कप कराँते प्रतियोगिताको उद्घाटन गर्दै-  नगरप्रमुख लक्ष्मी नरहसिंह वादे

  •   २ वर्ष अघि | १७ मंसिर २०७८, शुक्रबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ४ मा रहेको नाला इन्टरनेशनल क्याेकुशिनकाई करांते डाे (IKkF) ले आयाेजना गरेकाे प्रथम मेयर कप तथा दोस्रो  पुरुष तथा महिला राष्ट्र ब्यापी कराँते प्रतियाेगिताकाे आज बनेपा नगरपालिका का प्रमुख लक्ष्मी नरहसिंह वादे ले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बनेपा  नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठ उप प्रमुख रेखा सापकाेटा दाहाल वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ३नं. वडा अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतका व्यक्तिहरुको उपस्थिती थियो।

थप