निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा वडा नं ६ खत्री गाउँमा ट्रान्सफरमर चोरी

  •   २ वर्ष अघि | ४ साउन २०८१, शुक्रबार,     मणिराम दाहाल

बनेपा । नगरपालिका वडा नं ६ खत्री गाउँमा डिप बोरिङ को लागि  राखिएको १०० केभिएको ट्रान्सफरमर बिहान अन्दाजी ३ बजेको समयमा चोरी भएको छ।

उक्त ट्रान्सफरमर मा करेन्ट प्रवाह समेत भइरहेको थियो ।ट्रान्सफरमर चोरी गर्ने अत्याधुनिक मेसिन प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ।

ट्रान्सर्फमर भित्र  १५० किलो तामा रहेको र उक्त तामा चोरी भएको छ।

प्रहरीले यस विषयमा अनुसन्धान अगाडि बढाइसकेको छ।

थप