अध्यक्ष डिवी लामाको "आपा आमा" गित सार्वजनिक 

  •   २ वर्ष अघि | १८ कार्तिक २०७८, बिहिबार,    

काभ्रे  (धुलिखेल )– डि.बि मोक्तानको तामाङ गीत ‘आपाआमा’ सार्वजनिक भएको छ । रोशी गाउँपालिकाका अध्यक्ष डिवि मोक्तानको शब्द रहेको उक्त गीतमा  स्वर र संगीत अमित लामाको रहेको छ । गीतको एरेन्ज पवन वङ लामाले गरेका छन् ।
चन्द्रदेव मोक्तान फाउन्डेसन ले बुबा आमालाई माया गरौ भन्ने उद्देश्यले धुलिखेलको मिरावल रिसोर्ट मा एक कार्यक्रम गरि आपाआमा गित सार्वजनिक गरेको छ। कार्यक्रम भएको छ ।
गीतको भिडियोमा कुमार मोक्तान, चाँदनी मोक्तान,रोशन फ्युबा, सोनम लामा र अस्मिता तामाङको अभिनय  रहेको छ । 
गीतको भिडियोलाई कुमार मोक्तानले निर्देशन गरेका छन् भने सम्पदान मेक बहादुर थापाले गरेका छन् ।

थप