निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

मण्डनदेउपुर नगरमा नो-लाइट सेवा तथा विद्युत महसुल काउन्टर सेवा सुरु

  •   ५ वर्ष अघि | ८ साउन २०७८, शुक्रबार,    

काभ्रे ,जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ कुन्तावेशीमा नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको हिँगुवापाटी नो–लाईट तथा आय काउन्टर शाखाको नगरप्रमुख टोकबहादुर वाइवाले उद्घाटन गर्नुभएको छ ।

हिँगुवापाटी नो–लाईट तथा आय काउन्टर शाखा सञ्चालन भए संगै अब देखि विद्युत महसुल तिर्न पाँचखाल सम्म पुगिराख्नु पर्ने समस्याको समाधान भएको छ । विद्युत महशुल आफ्नै नगरपालिकामा तिर्न सकिने सुविधा आजबाट सुरुवात भएको हो ।

थप