काभ्रे ,प्रभात बचत तथा ऋण सहकारी संस्था ले बनेपा बडा न ११पाकुडोल मा सहकारी समन्धि शिक्षा आफ्ना शेयरधनि सदस्यहरू माझ प्रस्तुत गरेको छ।कार्यक्रम मा संस्थाका अध्यक्ष सागरनाथ कपालि ले सहकारी शिक्षा र अाजको आवश्यकता बारे प्रस्ट पार्नुभएको थियो। कार्यक्रम मा प्रमुख अथीती वडा नं११ का सदस्य सिताराम थापा , कार्यक्रम संयोजक महेश थापा,प्रेस संयोजक नवराज बजगाई को उपस्थिति थियो। कार्यक्रम मा सहकारी समन्धि, बचत समन्धि,ऋण समन्धि,संस्थाको राहत कोष समन्धी आफ्ना शेयर धनी समक्ष अध्यक्ष कपालि ले स्पष्ट पार्नुभएको थियो। यस कार्यक्रम मा बोल्दै वडा सदस्य सिताराम थापाले सहकारी मा बचत गरेर भोलि को भविष्य सुनिश्चित गर्ने आग्रह समेत गर्नुभयो। प्रभात बचतका अध्यक्ष सागरनाथ कपालिले सबै तिर सहकारी शिक्षा पुर्याउने बताएका छन्।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
प्रभात बचत तथा ऋण सहकारी संस्थाले गर्यो बनेपामा सहकारी शिक्षा कार्यक्रम ।
- ७ वर्ष अघि | ११ माघ २०७६, शनिबार,