निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपाको मगरगाउ बाट ५ जना जुवाडे बनेपा प्रहरीको नेतृत्वले समातेको छ।

  •   ७ वर्ष अघि | १ माघ २०७६, बुधबार,    

ईलाका प्रहरी कार्यालय बनेपाले 
बनेपा नगरपालिका वडा नम्वर ९ स्थित मगर गाउँमा तास खेलिरहेका जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । 
१० जना भन्दा भाग्न सफल भएका छन् भने ५ नियन्त्रणमा परेका छन् । 
प्रहरीले १ लाख ६२ हजार २० रुपैया नगद बरामद गरेको छ 
११ मोटरसाईल, २ वटा स्कुटी, १ एउटा कार बरामद गरेको छ ।

थप