निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नाला भगवती मन्दिरको कलात्मक मुर्ति चोरी

  •   ६ वर्ष अघि | १७ भदौ २०७७, बुधबार,    

काभ्रे, बनेपा नपा.वडा न ४ लागन टोलस्थित नाला भगवती मन्दिर संगै रहेको ढुङ्गे धारा माथि रहेको कलात्मक  सुर्यमुर्ती चोरी भएको छ ।

 गए राती उक्त मुर्ति चोरी भएको हो । चोरी कसले गर्यो भन्ने पत्ता लगाउन सकिएको छैन । नाला लागन टोलस्थित काभ्रेकै कलात्मक ढुङ्गगेधारा लिच्छविकालिन रहेको र सोही धाराको माथि पट्टी उक्तमुुुर्ति  रहेको थियो ।

 उक्त धारामा निकै कलात्मक मुर्तिहरु रहेको र धेरै  पटक चोरी भएको पनि जानकारी मा आएको छ । यो ढुङ्गगेधारा काभ्रे कै सुन्दर ढुङ्गगेधाराहरु मध्येको  एक गनिएको प्राचीन धारामा पर्दछ ।

थप