निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपा एमाले बनेपा नगर कमिटीको अध्यक्षमा नवराज मानन्धर निर्वाचित

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार,     एक्टिभ मिडिया

काभ्रे । एमाले बनेपा नगर कमिटीको दोश्रो अधिबेशनबाट  अध्यक्षमा मानन्धर निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा शिब थापा , सचिबमा पवन के सि , उपसचिबमा बिक्रम प्रजापति र उप सचिब महिलामा नारायणि शर्मा निर्बिरोध विजयी भएका हुन् ।

शनिबार भएको अधिबेशनको उद्घाटन एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरु निम्न अनुसार छ।

थप