७६ ओटा जिल्ला छोडेर किन आउदैछन्  केपि ओलि आज काभ्रे 

  •   २ वर्ष अघि | २२ पुस २०७८, बिहिबार,    

काभ्रे । धुलिखेलमा १० औं जिल्ला अधिवेशनको रौनक यतिबेला छाएको छ।
३० औं  हजार जनसभागिता हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपि ओलिले गर्दै हुनुहुन्छ ।
७६ ओटा जिल्ला छोडर केपि ओलि किन काभ्रे आउन लाग्नुभयो। आम जनचासोको विषय बनेको छ।
काभ्रेमा केपि ओलिका विश्वास पात्र काभ्रेका विकासका बादसाह गोकुल बास्कोटाको पहलमा ओलि काभ्रे आउन लाग्नुभएको हो।
अधिवेशन १२ बजे सुरु हुने र २ बजे धुलिखेल रङ्गशालामा  केपि ओलिले सम्बोधन गर्ने कार्यक्रम छ।
 काभ्रेका १३ बटै स्थानीय निकाय बाट राम्रो उपस्थिति हुने र काभ्रेमा एमाले फुटको असर छैन भनेर देखाउनको लागि ३० हजार जनसभागिता गर्ने लागेको जिल्ला  अध्यक्ष अशोक ब्यन्जु ले बताउनुभयो ।

थप