काभ्रे । बनेपा नगरपालिका वडा नं ५ नेकपा एमालेको प्रथम वडा अधिवेशन ३१ सदस्य सहित सर्वसम्मत भएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिला कतिला, नगर सचिव सागरनाथ कपालि , नगर प्रतिनिधि बलराम अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
अधिवेशन मा अध्यक्ष समिता थापा उपाध्यक्ष सागर मानन्धर सचिव सन्तोष दाहाल , उपसचिव बबिता महत , उपसचिव मिलन थापा सर्वसम्मत मनोनीत भई वडा अधिवेशन भव्य र सव्य रुपमा सम्पन्न भएको छ।
नगर अधिवेशन को लागि १९ जना प्रतिनिधि चयन गरि सिफारिस गरिएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा वडा नं ५ मा समिता थापाको नेतृत्वमा ३१ वडा कमिटीको अधिवेशन सम्पन्न
- ५ वर्ष अघि | ६ कार्तिक २०७८, शनिबार,