काभ्रे । बनेपा नगरपालिका वडा नं ८ नेकपा एमालेको प्रथम वडा अधिवेशन ३१ सदस्य सहित सर्वसम्मत भएको छ।
अधिवेशन मा अध्यक्ष मा श्याम काजि मानन्धर उपाध्यक्ष ज्ञतिज नकर्मि सचिव सुनिल मानन्धर , उपसचिव विक्रम रन्जित , उपसचिव सवित्रि मानन्धर सर्वसम्मत मनोनीत भई वडा अधिवेशन भव्य र सव्य रुपमा सम्पन्न भएको छ।
नगर अधिवेशन को लागि ३३ जना प्रतिनिधि सिफारिस गरि पारित गरिएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा वडा नं ८ मा श्याम काजि मानन्धरको नेतृत्वमा ३१ वडा कमिटीको अधिवेशन सम्पन्न
- ५ वर्ष अघि | ६ कार्तिक २०७८, शनिबार,