काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका मा काङ्ग्रेसको १४ अौ महाधिवेशन बाट सभापति को प्रतिस्पर्धाी महेश कुमार कर्माचार्य र शान्ति रत्न श्रेष्ठ हुनुहुन्थ्यो ।
महेशकुमार कर्माचार्य ले १ मतले जित्नु भएको छ। अरु पदमा भने समानुपातिक विजय भएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
नेपाली काङ्ग्रेस बनेपाको सभापतिमा १ मतले विजयी भए महेश कुमार कर्माचार्य
- ५ वर्ष अघि | ९ असोज २०७८, शनिबार,